शुक्रबार १७ चैत्र २०७९

बैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले दोस्रो चरणको कोरोना महामारी बढ्दै गए पनि एसईई लगायत कक्षा ११ र १२ का विद्यालय तहका सबै परीक्षाहरु तोकिएकै समयमा सञ्चालन हुने बताउनुभएको छ । हामी त्यसै पनी एकवर्ष पछाडि हिँडिरहेका छौं । अब परिक्षा स्थगित गर्न नसकिने उनले बताएका हुन् । विद्यार्थी हरुलाई उनीहरूको परिक्षा समयमा हूने र मेहनत साथ आफ्नो तयारीमा लाग्न उहाँले अनुरोध समेत गर्नु भयो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

९१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया