EntertainmentVideo

ज्योतिको तीज ब्याटल ‘भेडा भर्सेस कोइली’

काठमाडौं – गायिका ज्योति मगर र नेत्र भण्डारीको आवाजमा रहेको तीजको ब्याटल गीत सार्वजनिक गरिएको छ । ‘भेडा भर्सेस कोइली’ बोलको यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । यो गीतमा करन न्यौपानेले शब्द कोरेका छन् भने संगीत पनि सर्जक न्यौपानेकै रहेको छ ।

गीतमा तीज र रिमिक्स गीतको मिश्रण गरिएको छ । गीतको भिडियोमा यशराज, जेम्स, निरज, ज्योति, पुजन र रुविनाले अभिनय गरेका छन् ।रविन विकले सम्पादन गरेको भिडियोमा अशोक विकको कोरियोग्राफी तथा निर्देशन छ ।

Related Articles

Back to top button
Close