बिहिबार २३ बैशाख २०७८

काठमाडौ । क्या’टबरी कम्पनीले एक युवतीको जिब्रोको मू ल्य तोकेको छ । कम्पनीले हायलेई कर्टस नाम गरेकी युवतीको जि’ब्रोको मू ल्य १ मिलियन पा उ ण्ड तो के को हो । लोकप्रिय रहेको क्या’टबरी च क ले ट बनाउने उक्त कम्पनीले युवतीको जिब्रोको मू ल्य त्यसै तो के को भने होइन ।

ती युवतीले चकलेटको स्वा द च’खाउने गर्छिन् । उनलाई चकलेट ए’क्सपर्ट पनि भन्ने गरिन्छ । साथै कम्पनीले उनको बीमा पनि गराएको थियो । उनले च’कलेटको स्वा द पूर्ण रुपमा सही भएको र नभएको ठ’हर गर्छिन् । बीमा कम्पनीले पनि ती युवतीलाई स्वाद लिने इ’न्द्रीयलाई नो क्सा न पु’र्‍याउने कुनै काम नगर्न सु झा व दिएको छ ।

घर तथा गाडी, ब हु मू ल्य वस्तु लगायतका चीजको महँगो मू ल्य तोकिए पनि युवतीको जि ब्रो को यति धेरै मू ल्य तो’किएको भन्दै सामाजिक सञ्जालमा च’र्चाको विषय बनेको छ । उनको जि’ब्रोलाई तो’किएको मू ल्य नेपालीमा लगभग १६ करोड रुपैयाँ हुन आउँछ ।

४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया