बुधबार १५ चैत्र २०७९

एजेन्सी- एक महिलाले ४२ हजार फिटको उचाइमा बच्चा जन्माएकी छन्। राजधानी कानकरीबाट बुर्किनाफासोको बागाडुग गइरहेको टर्किस् एयरलायन्सको जहाजमा नफी डियबी नाम गरेकी महिललादे छोरी जन्माएकी हुन् ।बिमान टेकअफ हुनेवित्तिकै सुत्केरी व्यथा लागेकी उनले बिमानमै छोरी जन्माएको बताइएको छ ।

उनलाई केही यात्रीले सहयोग गरेको बताइएको छ ।जहाजका चालक दलका सदस्य र यात्रुले बच्चाकोनाम कडिजु राखिदिएका छन्। अहिले आमा र बच्चा दुबै स्वस्थ रहेको बताइएको छ । उनीहरुलाई डाक्टरको हेरविचारका लागि अस्पतालमा राखिएको छ

५१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया