मंगलबार १० जेठ २०७९

अछाम : नेपालमा अछाम जिल्ला मगलसेन नगरपालिका वडा न : ८ साविको (ओलिगाउ कुस्कातिया -५ ) घर भएका १९ बर्षीय लक्ष्मण वोहरा बोहरा भारतको सुरत भन्ने ठाउमा समस्या छाती दुख्यो- ज्यरो आयर भनेर अस्पताल भर्ना भएको हप्ता दिन पछि सास फेर्न अक्सिजन नपायर अस्पतालको चरम लापरवाहिले एकहोनार नेपाली युवाको अकालमै ज्यान गएको छ।- अन्तिमा कोरोना पोजिटिभ देखेर लास पनि नपाइने परदेशको पिडा :

“आयो तप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो!!
इन्द्रै विन्ती गरुन झुकेर पदमा त्यो विन्ती मान्दैन त्यो! हार्धिक मृत आत्मालाई शान्ति मिलोस तथा यस दु:खद घडी मा सम्पुर्ण परिवारलाई इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन। हार्दिक भावपूर्ण श्रद्धाञ्जली। आत्माले शान्ति पावस बैकुण्ठमा बास होस् !!

तेस्तै : कोभिडका नाममा बिरामीलाई दुःख नदिन सरकारको निर्देशन। . सरकारले अस्पतालका नियमित बिरामीहरूलाई कोभिड-१९ को नाममा दुःख नदिन निर्देशन दिएको छ। कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले अनावश्यक भीडभाड नगर्न भन्दै आएको छ। मन्त्रालयले कोरोनाका कारण देखाउँदै सेवा लिन आएका बिरामीलाई अन्य अस्पतालमा नपठाउन निर्देशन दिएको छ।

४४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया