बुधबार २९ बैशाख २०७८

काठमाडौ । आफ्नो सन्तानको माया सबै आमालाई हुन्छ । तर सन्तानले नै बाटो विराएपछि एक आमा कसरी विवस हुन्छिन् भन्ने उदाहरण देखिएको छ । निकै ठुलो गल्ती गरेका छोरालाई आमो नै प्रहरी बोलाएर जि म्मा ल’गा एकी छन् । २० वर्षका छोरालाई आमाले नै प्रहरीको जि म्मा ल गा’एकी हुन् ।

छोरालाई कसरी प्रहरीकहाँ जि म्मा ल गा’एकी थिइन् त्यो घटनाबारे महिलाले नै जानकारी गराएकी छन् । एक २० वर्षका युवकले गाई फाराममा आफ्नै उमेरका अर्का साथी माथि घटना गराएका हुन् । अघिल्लो दिन देखि नै छोराको ब्यवहार नै छुटेटै थियो, आमा भन्छिन् घटनामा रहेका अन्य दुई युवक पनि थिए भन्ने छोराले भनेको छ तर मलाई उनीहरु को हुन् भन्ने थाहा छैन ।

भक्तपुरको सुर्यविनायकमा एउटा गाई फार्ममा भएको घटनामा आफ्नो छोरा ग ल त भएको थाहा पाएपछि आमाले प्रहरी बोलाएर जिम्मा लगाएकी छन् । आशिष खुलाल नाम गरेका युवकलाई आमाले प्रहरीको जि म्मा ल गा’एकी हुन् । छोराले मलाई फोन गरेर ग ठ् ठा घर बोलाएको थियो । बुवाका लागि मोवाइलको सिम निकाल्न भन्दै छोरा हिडेका थिए । छोरालाई बारम्बार फोन गर्दा उठाएन । अनि म खोज्न भन्दै पुगे ।

छोराले यस्तो भन्छ पुलिस बोलाइदिनु भने, उनले भनिन्, यता र उता हिडिरहेको थियो । आमाले नै प्रहरी बोलाएर प्रहरीको जि म्मा ल गा एको आमाको भनाई छ । घटनास्थल नजिकै रहेकी स्थानिय महिलाले आलु ख न्न लागेको बेलामा आशिषलाई निकै क रा एर बोलेको आफुले सुनेको बताइन् । तर आफुले फोनमा बोल्दै क रा ए को होला भन्ने आफुलाई लागेको बताइन् । तर किन र कसलाई फोन गरेको होला भन्ने थाहा नपाएको बताइन् । पछि प्रहरी आएपछि मात्र आफुले थाहा पाएको स्थानिय महिलाको भनाई छ ।

८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया