
काठमाडौ । बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गा डि एको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको श’व फेला पा¥यो । घ’टनाको प्रकृति हेर्दा स्वभाविक देखिएन । अरुले नै घ’टना गराएको अनुमान सजिलै गर्न सकिन्थ्यो ।
बागलुङ प्रहरीले अ’नुसन्धानलाई बुधबारबाटै अगाडि बढायो । श’वको पहिचान नभएका कारण प्रहरीले देशभर सम्पर्कविहीन भएका मानिसको अवस्थाको विषयमा बुझ्न थाल्यो । प्रहरीलाई मृ त कले लगाएको कपडाभित्रका कागजातले अ’नुस’न्धानमा निकै सहज बनायो ।
वे’वारिसे श’वका विषयमा सबैतिर जानकारी गराउँदा बुटवलबाट एक युवक चैत्र ४ गतेदेखि हराएको सूचना बागलुङ प्रहरीमा आएपछि अ’नुसन्धानको दायरा साँघुरिँदै आयो ।
बुटवलमा हराएको युवाका आफन्त बिहीबार बागलुङ आएपछि अन्ततः शवको पहिचान खुल्यो । ढोरपाटन–२ रिनाममा गाडिएको अवस्थामा फेला परेको शव नवलपरासी जिल्लाको देवचुली नगरपालिका–३ केवरानीका नारायण बस्यालको रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
बुटवलमा व्यवसाय गर्दै आएका बसेल चैत ४ गते रातिदेखि सम्र्पकविहीन भएका थिए । “प्रारम्भिक अनु’सन्धा’नबाट बुटवलमै घ’टना गराएर श’व लुका’उन बागलुङ ल्याएको देखिन्छ”, सूचना अधिकारी हवा’रीले भने, “श’वसँगै भएको व्यावसायिक कागजातका आधारमा अनु’सन्धान गर्दा व्यवसायमा साझेदारी गर्दै आएका ढोरपाटन–२ रिनाम घर भई बुटवलमा बस्यालसँगै व्यवसाय गर्ने मित्रलाल खनाललाई इलाका प्रहरी कार्यालय बुटवले बिहीबार पक्राउ गरेको छ, आर्थिक लेनदेनका कारण घट’ना गरेको स्वीकार गरे पनि एक्लैले घट’ना गरी श’व बागलुङ ल्याउन मु’स्किल हुन्छ, थप अ’नुसन्धान भइरहेको छ ।”
हवारीका अनुसार बुटवल प्रहरी र बागलुङ प्रहरीले समन्वयमा अ’नुसन्धान गरिरहेका छन् । अन्य मानिससमेत श’ङ्काको घेरामा रहेको उनले बताए । उनले घटनामामा सम्लग्न एक जना फ रा र रहेको बताए ।
बुटवलमा घ’टना गराएर श’व सुटकेसमा राखेर बस चढेर बागलुङस्थित ढोरपाटन–२ रिनाम ल्याएर गा डे को अनुसन्धानबाट देखिन्छ”, उनले भने, “घ’टना सुनियोजित भएको हुँदा एक्लैले सम्भव देखिँदैन, अन्य कुरा थप अनुसन्धाबाटै खुल्ला ।” साझेदारीमा व्यवसाय गर्दा आर्थिक वि’वाद भएकाले घ’टना गराएर गरेर श’व लुकाउन बागलुङ ल्याएको प्रारम्भिक अनु’सन्धानबाट खुलिसकेको छ ।(ताजा खबर बाट)