शुक्रबार १७ चैत्र २०७९

काठमाडौं-कु’खुरीलाई ब’ला’त्का’र गर्ने एक व्यक्तिलाई अ’दालतले ३ वर्षको जे’ल स’जाय सु’नाएको छ । गत वर्ष खु’लासा भएको यो घ’टनामा बे’लायतको ब्रा’डफोर्ड क्रा’उन को’र्टले ती अ’भियुक्तलाई दो’षी ठ’हर गर्दै अहिले फै’सला गरेको हो । डे’लीमेलको रिपोर्टअनुसार ती अ’भियुक्तकी श्रमितीले नै आफ्ना श्रीमानले कु’खुरालाई ब’ला’त्का’र गरेको भिडियो खि’चेकी थिइन् ।दो’षी ठ’हर ग’रिएका व्यक्ति ३७ वर्षका रे’हान बे’ग हुन् । अ’दालतमा सु’नुवाइमा बताइएअनुसार रे’हानको क्रि’याकलापले ती कुखुराहरु म’रेका थिए ।

रे’हानकी श्रीमतीले पनि अदालतमा सु’नुवाइका क्रममा आफूले आ’फ्ना श्रीमानलाई यस्ता वि’चित्र काममा सहयोग गर्ने ग’रेको स्वी’कार गरेकी छिन् । य’द्यपि उनीमाथि पनि घ’रेलु हिं’सा भएको प्र’माण भेटिएपछि अ’दालतले उनलाई स’जाय दिएन ।अदालतले रे’हानको क्रि’याकलापलाई नि’कै नि’क’ष्ट र वि’कृत भनेको छ । उनको यो ह’र्कतको खु’लासा गत वर्ष भएको थियो । त्यतिबेला ने’शनल क्रा’इ’म एजेन्सीले बा’लबालिकाको यौ’न’शो’ष’ण’को भिडियो रा’खेको सू’चनाका आ’धारमा उनको घरमा छा’पा मा’रेको थियो ।

त्यस्तै उता न्यू’जिल्याण्डमा अर्का नेपाली व्यक्तिलाई बे’होस हुँदासम्म कु’टपिट गर्ने एक नेपाली युवालाई न्यूजिल्याण्ड छा’ड्न आ’देश दिइएको छ । यदि उनले आदेशअनुसार देश न’छाडे उनलाई डि’पोर्ट गरिनेछ । विद्यार्थी तथा काम गर्ने भिसामा २०१८ देखि न्यूजिल्याण्डमा बस्दै आएका २४ वर्षका पारस भण्डारीलाई यस्तो आ’देश दिइएको हो । जुलाइ २०२० मा उनीमाथि आ’क्र’म’ण र ज्यान मा’र्ने ध’म्की दिएको अ’भियोग प्रमाणित भएको थियो ।न्यूजिल्याण्डको अखबार स्टफका अनुसार अ’दालतमा सु’नुवाइका क्रममा भण्डारीले अर्का नेपाली युवालाई म’रणासन्न हुनेगरी कु’टेको बताइयो । हेर्नुहोस भिडियो

ती युवाले भण्डारीले न्यूजिल्याण्डमा म’दि’रा पिउने र पार्टी गर्ने गरेको कुरा नेपालमा भण्डारीका अभिभावक र श्रीमतीसमेतलाई जानकारी दिइरहेका थिए । यही कारण भण्डारीले उनलाई भि’त्तामा ध’केलेर उनको अनुहार र टाउकोमा उनी बे’होस हुँदासम्म कु’टेको अदालतमा सु’नुवाइको क्रममा बताइयो । भण्डारीको कु’टाइका कारण पी’डित युवाको नाक भाँ’चिएको थियो, म’स्तिष्कमा आ’घात पुगेको थियो र अनुहारमा कै’यौं चो’ट लागेका थिए ।होटलमा से’फको रुपमा काम गर्ने भण्डारीलाई ६ महिनाको सा’मुदायिक हि’रासतसहित पी’डितको उपचारको लागि १ हजार डलर तिर्नुपर्ने स’जाय सुनाइएको थियो ।

अगष्ट २०२० मा उनलाई डि’पोर्ट उ’त्तरदायित्व नो’टिस दिइएको थियो तर उनले यसवि’रुद्ध इ’मिग्रेसन एण्ड प्रो’टेक्सन ट्रि’ब्युनलमा आ’वेदन दिएका थिए । ट्रि’ब्युनलका अनुसार भण्डारीले आ’वेदनमा आफूलाई डि’पोर्ट गर्न नहुने बताउँदै आफू न्यूजिल्याण्ड आएपछि राम्रो मान्छे बनेको तर्क गरेका थिए । उनले राम्रो शिक्षा, जीवन र जी’वनशैलीको लागि न्यूजिल्याण्ड आउँदा ठूलो रकम खर्च गरेको भन्दै आफू को’भिड–१९ महामारीका बेला अत्यावश्यक का’मदार रहेको पनि दा’वी गरेका थिए । डि’पोर्ट गरिँदा आफू र परिवारको बे’इज्जती हुने उनले त’र्क गरेका थिए ।

ट्रि’ब्युनलले डि’पोर्ट गरिँदा यसले भण्डारीलाई नि’राशा र भा’वनात्मक आ’घात पुग्ने स्वी’कार गरेको छ तर त्यसले असाधारण मा’नवीय परिस्थितिलाई स’म्बोधन गर्न नसक्ने ठ’हर गरेको छ । टि’ब्युनलले भण्डारीको आ’ग्रहलाई अ’स्वीकार गर्दै उनको भिसा नि’र्णय जारी भएको २८ दिनमा र’द्द हुने भनेको छ । यदि उनले डि’पोर्ट हुनबाट ब’च्न चाहेको भए २८ दिनभित्र न्यूजिल्याण्ड छा’ड्नुपर्ने र यदि यो अवधिमा को’भिड प्र’तिबन्धका कारण उ’डान न’पाए अ’स्थायी भिसाको लागि आ’वेदन दिनुपर्ने बताएको छ ।हेर्नुहोस भिडियो

८२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया