
काठमाडौ । आफ्ना बारेमा अनावश्यक टिप्पणी गरेर वे इ ज्ज त गरेको भन्दै नायकीका शिल्पा पोखरेलले प्रहरी लगायत विभिन्न ठाउँमा उजुरी दिएपछि रजतपटका कार्यक्रम संचालक प्रकाश सुवेदीले फेरी पनि शिल्पाकै बारेमा कार्यक्रम बनाएका छन् । उनले शिल्पालाई ठाडो चुनौती दिँदै आफु प्रमाणका आधारमा मात्र बोलेको र कुनै कुरा पनि कपोकल्पित नभएको दावी गरेका छन् । समाचारमा आएका कुराहरु प्रमाणका आधारमा भनिएका छन्, कपोकल्पित छैन, आगामी ५ गते यस विषयमा एपी वान टेलिभिजनमा दुवै पक्षबीच छलफल हुने पनि बताएा छन् ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
उनले आफन्त सहित शिल्पा आफ्नो टेलिभिजनमा आएर गुनासो पत्र दर्ता गरेर फर्किएको बताएका छन् । गुनासो पत्रका वारे ५ गते छलफल हुने जानकारी आफुले पाएको बताएका छन् । हामीले जे रिपोर्ट प्रस्तुत गरेका थियो सबै सवुत प्रमाण सहित प्रसारण गरेका थियौं, आज पनि हामी त्यही विषयमा दृढ छौं, उनले अगाडी भनेका छन्, अझ यो विषयलाई अझ थप प्रष्ट पार्न अझै बलियो प्रमाण फेला पारेका छौं ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******