शनिबार ०९ साउन २०७८

गायिका कल्पना दाहाललाई फेरी अर्को पिडा थपिएको छ।उनि दुखबाट बल्ल केहि थिरिएको थिईन तर केहि समय बित्न नपाउदै फेरी अर्को बज्रपात भएको छ। ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

उनकी आमा फेरी अस्पतालको बेडमा जीवनको लडाई लडिरहेकी छिन।लामो समय देखिको बिरामी उनि फेरी बिरामी भए पछि कल्पनालाई थप पिडा थपिएको हो।

आजै कल्पना दाहाल दोहोरी च्याम्पियनमा आउदै छिन आजै उनि अस्पतालमा जानु परेको छ।

यो पनि पढ्नुहोस् , काठमाडौँ, नेपाली लोक दोहोरी कार्यक्रम इन्द्रेणीलाइ यो बेला निकै शंकट सृजना भएको छ। युटुबमा प्रकाशन भएका अधिकंश कार्यक्रमलाइ दैनिक जसो कपीराइट लाग्न थाले संगै यतिबेला कृष्ण कंडेल र इन्द्रेणी टिम त’ना’बमा छ। आफुले चिनेको र नजिककै कलाकारबाट उक्त कार्य भएको भन्दै उनि मिडियामा आएका थिए।

सो बिषयमा लोकप्रिय गायिका बिमा कुमारी दुराले आ’क्रो’श सहित मिडियामा आफ्नो भनाइ प्रस्तुत गरेकी छिन। दु:खि गरिबको सेवामा लागेको कार्यक्रमलाइ नै यसरि सु’नियो’जित रुपमा पछाडीबाट आ”क्र”म’ण भएको र यो सब पा”प गरिरहेको समेत उनले भनेकी छिन।

केहि दिन यता इन्द्रेणीलाइ लागेको यो कपीराइटले सामाजिक कामलाइनै धरापमा राख्न लागेको भन्दै तत्काल यो ग’ल’त कदम सच्याउन आग्रह गरेकी छिन। सोहि गीत अन्य रियालिटी सो मा गाउदा कुनै नियम र ब”न्धन नलाग्ने तर इन्द्रेणीलाइ भने हरेक काममा अ”ब”रो’ध गर्न लाग्ने भन्दै नया प्रतिभा ल्याउने चौतारी माथी यसरी न ख”निन” र आफुले गरेको ग’ल्ति’लाइ मा’फी माग्न समेत दुराले आग्रह गरेकी छिन।

३१० पटक हेरिएको

तपाईको प्रतिक्रिया