शनिबार ०९ साउन २०७८

अष्ट्रेलिया देश नेपालको लागि अहिले भने अपरिचित देश रहेन । बाह्र पास गरेर अधिक्तम बिद्यार्थीहरु पढ्न र कमाउन भन्दै सपनाको देश अष्ट्रेलिया हुइकिन्छन् ।अष्ट्रेलियामा नेपालिहरुलाई गरिने व्यवहार पनि राम्रो नै छ ।

तर आफ्नो परिवारबाट टाढा बसेर आफू कमाउने भैसकेपछि आफ्नो मर्जि उपर काम गर्ने भएपछि यसरी अष्ट्रेलियामा नेपाली नेपाली बिच नै कु`टा`कुट भएको छ ।यो भिडियोमा नेपालिले नेपालिलाई नै कु`टेको प्रष्ट छ र सो भिडियोमा नेपाली बोलिएको पनि सुनिन्छ र सो भिडियो अष्ट्रेलियाबाटै आएको स्रोतको दाबि छ ।

कहिलेकाही पिइन्छ त्यो अलग छ तर यो ढंगसम्म पनि नपिउ कि फेरि पिउन बाकि नै नरहोस् ।रमाइलोको लागि पिउने हो तर आफ्नो बल र घमण्ड देखाउन हैन् ।बिदेश गइसकेपछि स्वयम् देशनै पराइ हुन्छ अनि पराइको आगनमा बसेर आफ्नै दाजुबिच ल`ड्नु सोभनिय भएन बिल्कुलै निन्दनिय भयो ।

हेर्नुस् भिडियो सामाग्री

१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया