सोमबार ०६ चैत्र २०७९

एजेन्सी। विवाह एउटा पवित्र बन्धन हो। विवाह बेहुला र बेहुलीको विशेष मान्ने गरिन्छ। विवाहलाई झनै रोचक र विशेष बनाउनका लागि हरेक जोडीले बिभिन्न तयारी गर्दछन्। यसैबीच एक जोडीले क’पडा न’लगाइकनै विवाह सम्पन्न गरेका छन्।

अझ खास कुरा त के भने उनीहरूले नां’गै विवाह गरेका थिए तर त्यो कुरा कसैले पत्तो नै पाएनन्। बडी पेन्टिङका गरेका कारण उनीहरूको शरीरमा कपडा भए नभएको कसैले थाहा नै पाएनन्।

दुलाहा र दुलहीले शरीरमा यसरी पेन्टिङ गराएका थिए कि उनीहरूले डिजाइनर ड्रेस लगाएको जस्तो लाग्दथ्यो। हेर्दा पनि त्यो साँच्चिकैको ड्रेस जस्तो देखिन्थ्यो। दुलाहाले शरीरमा कालो रंगको कपडाको पेन्टिङ गराएका थिए भने दुलहीले शरीरमा ह्वाइट गाउनको पेन्टिङ गराएकी थिइन्।

६३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया