शनिबार ११ मंसिर २०७८

गुल्मी । अर्कैको घर , त्यसमा पनि सा;घुरो कोठामा बाबु–आमा ३ छोरा –छोरी सहित ५ जनाको परिवारको भान्छा र सु;त्ने कोठा एकै ठाउँ छ । जहाँ प्राय: दिनहुँ आफ्नै बाबुद्धारा ना;वा;लिका छोरी ब;;ला;;त्का;;रको सि;कार हुदै आएको आफ्नै आमालाइ थाह छैन वा नि;ग;रानी छैन ।

त्यस परिवारको जिविका चलाउने मुख्य पेशा बनाउदै आएका थिए बाबुले धा;;मी काम तर त्यसको क;माई पनि जा;;ड र;;क्सि;मा खर्चिदा आमा नि;मे;क मजदुरीमा नगए चु;लो चल्न मु;स्किल । शुक्रवार गुल्मीको सदरमुकाम तम्घास भित्रै बाबू द्धारा १४ बर्षिया छोरी प;टक प;टकको

ब;;ला;;त्का;र पछी ग;;र्भ धा;;रण र कु;क;र्मी बाबू प;क्रा;उको समाचार बाहिरिए पछि हामी पि;डि;त बालिकाको अवस्था बुझ्न शनिवार विहान सदरमुकाम तम्घासबाट करिव १५ मिनेटको बाटो हिँडेर रेसुङ्गा नगरपालिका ८ स्थित उनी बस्ने स्थानमा पुग्यौं । ए;कान्त स्थानको एक्लो घर ।

बि;कृ;ति, बि;स;ङ्ग;तिको अ;ख;डा ठा;नेर छिमेकीले वा;स्तै नगर्ने गरेको पाइयो । तीन चार दिन यता बाबुले छोरी ग;;र्भ;धा;रण गराएको कुरा बाहिरिए पनि छिमेकिहरु हामी पुगे पछि मात्र त्यस घरमा पुगे । घ;र्मियाममा पनि बिहान बेलुका न्यानो कपडा लगाउनु पर्ने तम्घासको चिसो मौसम । त्यस माथी रेसुङ्गा लेकको काखमा ओ;से;प लाग्ने उनी बस्ने झुपडी ।

ती पि;डि;त बालिका हात खुट्टा पुरै सु;न्नि;एर अगेनामा आगो ताप्दै खुट्टा सेकाउदै थिइन । ग;;म्भीर स्वास्थ्य अबस्थामा पुगेकी छोरी तर आमालाई मजदुरी गर्न जाने तयारिको च;टा;रो थियो । अन्य दुई स साना छोरा छोरी क;ले;टी परेको श;रीर लिएर बारिमा खेलिरहेका थिए । आमाको मुहारमा बाबू द्धारा छोरी पि;डित बनेको पी;डा खा;सै झल्किन्थ्यो ।

छोरी मा;थी बा;बुले पट;क पट;क ब;;ला;त्का;;र हुँदा तपाईले किन नि;ग;रा;नी गर्नु भएन ? भन्ने प्रश्नमा उनको एक ठस्को जवाफ थियो ! खै मैले थाहै पाइन । त्यस पछि पी;;डि;;त छोरीलाइ सोधियो । उनले भनिन ‘१३ वर्षको उमेर देखि बाबुले सधै कु;;क;;र्म गर्दै आउनु भएको थियो । उहाँ त्यो प;ल्लो बिस्त;रामा सु;त्नु हुन्थ्यो ।

आमा नि;दाए पछि मेरो बि;स्तरामा आउनु हुन्थ्यो । कसैलाई भ;निस भने मा;रे;र फल्दिन्छु । पुलिस कहाँ उ;जु;री गरे दुई तीन दिनमा निस्किन्छ र सबलाइ मा;;र्दि;न्छु भनेर ड;;र देखाए पछि कसैलाई नभनिकी हुँ ।’उनी आफू ग;;र्भ;;व;;ती भएको थाह नभएको बताइन् । अँस्ति स्कुल्मा औसधिको च;;क्की खान दिए पछि म सुन्निएर अस्पताल गए पछि मात्र थाह भएको उनले सुनाइन ।

धामीको घर

स्थानीयबासी हिमबहादुर भलामीका अनुसार उनका बाबू १५ / १६ बर्ष अघि बाग्लुङबाट आएर तम्घास आसपास कै महिलालाई बिबाह गरि बसेका थिए । धा;;मी काम गर्न उनी प्राय साँझको समयमा हिड्थे र घरमा पनि साँझमा बोलाउथे । गाँ;;;जाको ल;;तमा लागेका युवाहरु उनको घरमा सधै आउने गर्दथे ।

आफुले पनि गाँ;;;;;जा खाने र युवाहरूलाई पनि दिने भएकोले स्थानियले घृ;;णा गरेर त्यस घरमा हि;म;चि;म गर्ने गर्दैनथे । भलामी भन्छ्न १०बर्ष अघि गा;;;;जा का;;;न्डमा उनी प;;क्रा;;उ परेका थिए । पछि छु;टे पछि छु;टेका थिए । त्यसैले पनि त्यति बेलाको उदाहरण दिदै छोरी र परिवारलाई क;;डा द;;म;;नमा राखेका थिए ।

भलामी ती पि;;डि;;त बालिकाको बि;;च;;ल्ली प्रती सरकारी नि;काय र अन्य द;यालु मनको ध्यान जानू पर्नेमा जोड दिन्छ्न । उनी भन्छ्न ‘यी बालिकालाई उ;पचारको खाचो छ तर के गर्ने घरमा खा;ने खर्च समेत छैन । उनकी आमाले उनको उपचार गर्ने कुनै उपाय नभएको बताइन् । प्रहरीले शुक्रबार उनको पे;;टमा करिव २० हप्ताको ग;;र्भ रहेको बताए पनि उनको पे;;टको आ;;कार हेर्दा त्यो भन्दा बढी भएको स्थानीयको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले आफ्नो क;;;र्तु;त छिमेकमा स;;न;;स;;नी फैलिन थाले पछि उनी पुख्र्याैली घर बाग्लुङ्ग्मा जग्गाको काम छ भन्दै हिडेका थिएर त्यही बाट प;;क्रा;;उ गरि शुक्रवार जिल्ला अ;;दा;;लतमा म्य;द थप गरि अ;;नु;;स;;न्धान अगाडि बढाइएको छ ।

३३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया