मंगलबार ०७ चैत्र २०७९

छोरी दिब्याको विबाहको तयारी गरेका बेला दिलिप रायमाझीको भब्य घर यसरी सजाइयो, बलिउड सुपरस्टार सलमानको भन्दा कम छैन दिलीपको काठााडैँको किर्तीपुरमा रहेको घर, हेर्नुहोस् दिलीपको शानदार लाइफस्टार र उनले चढ्ने करोडौँको यो भर्खरै बजारमा आएको गाडी, हेर्नुहोस् भिडियो

काठमाडौ । नेपाली चलचित्र जगतका चर्चित नायक दिलिप रायमाझीकी लमो समय अमेरिका बसेर फेरी नेपाल फर्किएका छन् । उनको घर काठमाडौँको किर्तीपुरमा हो । उनको सानो परिवार छ । उनकी छोरी दिब्या सञ्जालमापनि निक्कमै अपडेट हुन थालेकी छिन् । नेपालका चर्चित अभिनेता अभिनेत्रीका सन्तानहरु समेत आजकाल नेपाली चलचित्र क्षेत्रमा देखिन थालेको ट्रेण्डकै आधारमा उनीपनि चलचित्रमा हात हाल्दैछिन् ।

पछिल्लोपटक अभिनेत्री झरना थापाले छोरी सुहानालाई लिएर बनाएको चलचित्रले राम्रो ब्यापार गर्न सफल भयो । यससंगै अभिनेता दिलिप रायमाझीले समेत छोरी दिब्यालाई चलचित्र क्षेत्रमा ल्याउने तयारी गरेको बुझिएको छ ।

हास्यकलाकार शिवहरि पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘लक्का जवान’मा दिब्यालाई ल्याउने तयारी गरेको बुझिएको छ । यस चलचित्रका सह–निर्माता दिलीप रायमाझी हुन् । दिब्या हाल अमेरिकामा छिन् । दिब्या अभिनयमा इच्छुक रहेको तर तर कहिले डेब्यु गर्ने भन्ने निर्णय भइनसकेको बुझिन्छ ।

५०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया