शुक्रबार ०४ आषाढ २०७८

बुटवल। रुपन्देहिको सैनामैना नगरपालिका मा सवारी दुर्घ’टना हुदा प्युठानका दुई युवा को ज्या’न गएको छ।

पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ९४१ नम्बरको बसले सोही दिशा तर्फ गैरहेको लु २४ प ९७६८ नम्बर को मोटरसाइकल लाई आइतबार बिहान ठ’क्कर दिदा सो दुर्घ’टना भएको हो।

दुर्घटना मा परि मोटरसाइकल का चालक प्युठान जिल्ला झिमरुक गाउपालिका वार्ड न १ सौ’तामारेका २१ बर्ष का सन्जय खनाल र बाइकको पछि सवार रहेका प्युठान जिल्ला झिमरुक गाउपालिका वार्ड न २ का फिरोज क्षेत्री को लुम्बिनी प्रारदेशिक अस्पताल मा ज्या’न गएको ट्राफिक कार्यलय बुटवल ले जनाएको छ

प्युठान झिमरुक गाँउपालिका-२ बादिकाेटका राम बहादुर केसिका छाेरा, फिराेज क्षेत्रि र झिमरुक गाँउपालिका- १ का वडा अध्यक्ष धुव्र खनालका छाेराे सन्ताेष खनालकाे सालझण्डिमा बाइक दुर्घ’टनामा परि मु’त्यु भएको हो । बुटवलमा स्नातक अध्ययन गरि रहेका दुवै युवा सवार माेटरसाईकल लाई काठमाडौं बाट नेपालगन्ज जान लागेकाे बसले ठक्कर दिएकाे थियोे ।

१२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया