मंगलबार ०७ चैत्र २०७९

काठमाडौं – आइतवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ४ सयले घटेर तोलाको ८९ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैंयामा कारोबार भइरहेको छ ।

३२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया