शनिबार ०५ आषाढ २०७८

मलेसियामा जे’ल जीवन बि’ताई स’जाय का’टेर २४ जना नेपालीको स्वदेश फ’र्किएका छन्। मलेसियाको का’नुन उ’लंघन गरेको आ’रोपमा पक्राउ परेका उनीहरू जे’ल स’जाय क’टाएर स्वदेश फर्किएका हुन् ।

जो’होरबारुस्थित घरफि’र्ती केन्द्रमा रहेका उनीहरुलाई कानू’नी प्रक्रिया पूरा गरेर स्वदेश फ’र्काइएको नेपाली दूतावासका द्धितिय सचिव प्रेम बहादुर बुढ थापाले जानकारी दिए । उनीहरुलाई दूतावासको पहलमा आ’प्रवासी श्रमिकहरुको हक’हितमा काम गर्ने संस्था इं’टरनेशनल अ’र्गनाइजेशन फर मा’इग्रेसनले हवाई टिकट उपलब्ध गराएको थियो भने कोरोना परीक्षण मलेसिया सरकारले नै निशुल्क रुपमा गरिदिएको थियो ।

दूतावासले उनीहरु सबैको यात्रा अनुमतिपत्र तयारी गरी हिमालयन एयरलाइन्सको क्वालालम्पुर – काठमाडौँ उडान मार्फत स्वदेश फर्काउन सफल भएको सचिव थापाले बताए । मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छा’डेर अ’न्यत्र जाने, अ’वै’ध बसाई, व्य’वहारजन्य स’मस्यालगायत कारण नेपाली जे’ल पर्ने गरेका छन् ।

हामी जुन देशमा छौ त्यो देशको का’नुनको पालना गर्नु पर्ने र पालना नगरेको खण्डमा स’जाय भो’ग्न तयार हुनुपर्ने दूतावासले जनाएको छ । साथै कुनै पनि का’नुनको उ’लङ्घन नगर्न र कुनै करणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको समेत जनाएको छ ।

यसघि पनि दूतावासले जे’ल स’जाय क’टाएर घरफ्रिति केन्द्रमा रहेका १३६ जनालाई नेपाल फ’र्काइएको थियो । पछिल्लो समय मलेसियामा पनि कोरोना महामारी बढेको करण स्वदेश फर्काउन थप स’मस्या भएको दूतावासको भनाइ छ ।मलेसिया बै’धानिक तथा अ’बैधानिक गरि ३ लाख ५० हजार नेपाली कार्यरत रहेको दूतावासले जनाएको छ ।

१४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया