आइतबार १९ चैत्र २०७९

झापा सुरुङ्ग घर भएकी रोजिला आचार्यको नि’धन भएको छ । लामो समय देखि दुवै मृ’गौलाले काम गर्न छोडेपछि उनको निधन भएको हो । बिवाह गरेपछि श्रीमानले मृगौला खराब भएको थाहा पाएपछि अलग बस्न लागेका थिए ।सानैमा बुवा बितेपछि संघर्स गर्दै आएकी रोजिला जब बिवाह गरिन त्यसपछि झनै स’मस्यामा परिन । ** याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

बिवाह पछि श्रीमानको साथ् पाउला भनेकी रोजिलाई लाइ सोचे भन्दा फरक समस्या आइदियो ।बि’रामी भएको थाहा पाएपछि श्रीमानले छोडेपछि समय कटाउन टिकटकमा आफ्नो पि’डा पोख्ने गर्थिन रोजिला । टिकटकमा उनले बनाएका भिडियोहरु मा धेरैको सहानुभूति हुन्थ्यो त्यसैले होला उनले टिकटक बनाएर उनले समय बिताउंदै आएकी थिइन् । उनले टिकटक बनाएर हालेका भिडियो पछि उनि संग अलग बस्दै आएका श्रीमानले बिभिन्न नकारात्मक टिप्पणी गर्ने गरेको पनि खुलेको छ ।उनले आफ्नो फेसबुकमा एउटा लामो स्टाटस लेख्दै यस बारेमा खुलाएकी हुन् । ** याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

उनले फेसबुकमा लेखेकी थिइन्, म बिराम सँग लडेर विजय प्राप्त गर्न कोशिश गरिरहँदा, हाँसेर दुईचारवटा टिकटक आफ्नो पीडा कम गर्नको लागि बनाउँदा…. दुई चार मीठो बोलिबचन बोलेर जसोतसो दुई खुट्टा उभिएर संघर्ष गरेर एक्लै हिँडेको देख्दा पनि मेरो साथ छोडेर गएका महान आत्माहरुले अझै पनि ममाथि र मेरो चरित्रमाथि हिलो छ्याप्न छोडेको रहेनछन्। बिरामी मान्छे एक्लै बस्न सक्छ? बिरामी मान्छे एसरी नाच्छ? ए मूर्ख हो तिम्रो गिदीमा गु नै भरिएको छ कि क्या हो? भनेर प्रश्न गरेकी छन् ।** याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

४९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया