
प्रदेशमा प्राय नेपाली मान्छेहरुकाे ज्यान गइरहेकाे हामीले सुनिरहन्छाैँ । यी यस्ता घटनाहरु प्रत्येकदिन जसोनै घटिनैरहन्छन् ।
त्यस्तै, सुर्खेत जिल्ला चौपान्य गाउ`पालिका वडा नं ४ का गगन बहादुर राव जो कामको शिलशिलामा कोरियासम्म पुगेका थिए र दैवको यो कस्तो खेल कमाउन गएको छोरो बाक समा फर्कियो ।
यो घटना यसरी पनि अति दर्द नाक भयो कि गगन बितिसकेपछि उनको शव नेपाल ल्याउन करिब-करिब १२ देखि १४ लाख खर्च गरेपछि मात्रै नेपाल आइपुगेको हो। त्यहि ठूलो रकम जुटाउन आफन्त स्टमित्रले सबैसग चन्दा संकलन गर्दै यसरी शव नेपाल ल्याउने वातावरण बनाईदिएका थिए ।
विमान स्थल पुगेका सामाजिक अभियन्ताहरुः
कठै मेरो देश ! मेरो देश रेमिटान्सले नै धानिएको छ तर तिनै नेपाली दाजुभाइ बिदेशमा यसरी असमायिक नि धन भइरहदा, उनिहरुको शव नेपालसम्म ल्याउने व्यवस्था सम्म सरकारले गर्न सक्दैन् ।एकदमै आक्रोश पनि लाग्छ उतिकै निन्दनिय पनि मेरा नेपाली दाजुभाईको शरीर कति सस्तो भयो है’
हेर्नुहोस् भिडियोः