
झापा विर्तामोडस्थित गाउँले होटलका सञ्चालक तिलक निरौलाको मृत्युको विषयमा छिमेकीहरुले नयाँ रहस्य खोलेका छन् । उनीहरुले निरौलाले दुःख र मिहेनत गरेर पैसा कमाएपछि उनलाई सुख तरिकाले बाँच्न नदिने मनसायले ह त्या गरेको दाबी गरेका छन् ।
उनीहरुले दोषीे पत्ता लगाएर कडा कारबाही गर्न माग गरेका छन् । होटल सञ्चालक निरौलाको आइतबार चारआली जंगलमा शव फेला परेको थियो । निरौलाको हत्या कसले गर्यो भन्ने हालसम्म पत्ता नगालेपनि प्रहरीले दुईजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका व्यक्तिहरुको नाम प्रहरीले गोप्य राखेको छ । बाकी हेर्नुहोस भिडियोमा: