बिहिबार ०९ बैशाख २०७८

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण फेरी बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ६८५ जनाको मृत्यु भएको छ । भारतमा अहिले कुल मृ’त्यु हुनेको संख्या एक लाख ६६ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृ’त्यु हुनेको संख्या एक लाख ६६ हजार ८६२ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख २६ हजार ७८९ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड २९ लाख २८ हजार ५७४ पुगेको छ । *** याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया