पर्बत जिल्लाको पैयुँ गाउँपालीका ३ निबासी भूमे दर्जी कान्छो छोरा सुमन परियारको मिति २०७७ /१२ /१९ गते घाँस काट्ने क्रममा रुख बाट खसी घा#इते भएको हुनाले यतिबेला उहाँ पोखरा को गण्डकी अस्पतालमा उपचारको क्रममा हुनुहुन्छ । परिवारको आर्थिक अवस्था एकदमै नाजुक भएको हुँदा उपचारमा कठिनाइ भएको र घरमा बुढा बाबा र बिरामी आमाको अत्यन्तै द#यनीय अवस्था भएकोले
देश बिदेशमा रहनुहुने आदरणीय सम्पूर्ण नेपाली दाजुभाइलाई सहयोगको अपिल गर्दछौं ।
साथै उहाँको स्वास्थ्य उपचार संगै सिङ्गो परिवारको द#र्दना#क अवस्था लाई मध्य नजर गर्दै सबैले सहयोग गरिदिनुहुनेछ भन्ने पूर्ण आशा गर्दछौं । केहि समयमा उहाँको अवस्था संगै घर परिवार संगको कारुणिक भिडियो सामाग्री प्रसारण गर्ने प्रयासमा छौं । फेरी पनि सबैलाई सहयोगको अपिल गर्दछौं।
पर्बत जिल्लाको पैयुँ गाउँपालीका ३ निबासी भूमे दर्जी कान्छो छोरा सुमन परियारको मिति २०७७ /१२ /१९ गते घाँस काट्ने क्रममा रुख बाट खसी घा#इते भएको हुनाले यतिबेला उहाँ पोखरा को गण्डकी अस्पतालमा उपचारको क्रममा हुनुहुन्छ । परिवारको आर्थिक अवस्था एकदमै नाजुक भएको हुँदा उपचारमा कठिनाइ भएको र घरमा बुढा बाबा र बिरामी आमाको अत्यन्तै द#यनीय अवस्था भएकोले देश बिदेशमा रहनुहुने आदरणीय सम्पूर्ण नेपाली दाजुभाइलाई सहयोगको अपिल गर्दछौं ।