मंगलबार ०२ कार्तिक २०७८

एजेन्सी फिल्म बेखुदीबाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् काजोल । उनको जन्म २५ मे १९७२० अगस्त मा भएको हो । उनि पहिलो फिल्ममा अभिनय गर्दा सोह्र बर्षकी रहेकी थिइन्
स्कुलमा पढने उनि फिल्म क्षेत्रमा लागेर आफ्नो स्कूल छाडेकी हुन् । काजोलले आफ्नो शिक्षा पंचगनीमा गरेकी हुन् । उनलाई स्कुलमानै डान्समा बढि शोक रहेको थियो । उनलेभगवान शिवको धेरै पुजा गर्ने गर्दछिन् । उनको पहिलो सफल फिल्म बाजीगर हे । काजोल देवगन भारतीय चलचित्र क्षेत्रका

एक बहुप्रसिद्ध अभिनेत्री हुन्। उनि प्रेमि अजय देवगड संग विवाह गरेकी हुन् । अहिले उनकी एक छोरी र छोरा समेत रहेका छिन् । काजोलले १९९९ मा अजय देवगनसँग विवाह गरेकी हुन् । त्यो बेलामा काजोलको उमेर २५ बर्षको मात्र थियो र उनको करिअर पनि भर्खर उकालो लाग्ने क्रममै थियो । उनी भन्छिन्, ‘मैले काम गरेको लगभग ९ वर्ष भएको थियो ।

हरेक वर्ष ४–५ वटा फिल्महरु आईरहेको थियो । मसँग सबै कराहरु थियो । पैसा, सफलता,र सबैकुरा तर मेरो आफ्नै लागि समय थिएन । त्यसैले मैले आफ्नो लागि समय निकाल्नको लागि त्यो समयमा विवाह गरेँ । मैले त्यहि समयमा निर्णय गरेको थिएँ कि म बिवाह गर्छु र बर्षमा एउटा मात्र विवाह गर्छु ।’

उनले धेरै फिल्ममा अभिनय गरीसकेकी छिन् । उनको त्यो अभिनयलाई अससाध्धै रुचाइएको थियो । उनले पहिलो फिल्मबाटनै धेरै फ्यान कमाउन सफल भएकी हुन् । कुछ कुछ होता है फिल्ममा अभिनय गरेपछाडि उनि चर्चामा आएकी हुन् । फिल्म क्षेत्रमा काम गर्दा गदै उनि अजय संग प्रेममा परीन उनिहरुको बलिउडमा खुबै चर्चा हुने गर्दथ्यो उनिहरुले पछाडि प्रेमलाई विवाहमा परिणत गरे अहिले उनिहरु शुखमय जीवन बिताएका छन्

३४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया