बिहिबार ११ कार्तिक २०७८

सुर्खेत निबासी जानकी सरु मगर र दाङ निबासी दिल बहादुर घर्ति मगर बीचमा प्रेम भयो । यस्तो प्रेम जुन अ बै ध भयो किनकी दुवै बिबाहित थिए । जानकी दुई छोरा छोरिकि आमा थिइन् र दिल बहादुर बाल बच्चाका बुबा थिए । उनीहरु आपसमै घरबारे थिए तर उनीहरु बीचमा ना जा य ज प्रेम भयो । जानकी दिल बहादुरको घरमा आउने जाने गर्थिन् । उनीहरु बीच स म्ब न्ध छ भन्ने कुरा घर परिवार र समाजलाई थाहा थियो तर अहिले एका एक दिलबहादुर र जानकी अहिले हराएका छन् ।

जानकीका श्रीमान् र दिलबहादुर कि श्रीमती एकै साथ मिडियामा आएका छन् । दिलबहादुर र जानकी को अंकल विदेश रहदा साथी रहेको र विदेश बाट फर्किएर आए पछी आफ्नो साथीलाई भेट्न जान्छु भन्दै दिलबहादुर सुर्खेत गए । ४ दिन त्यही बसे र त्यहा बाट फर्किदा दाईहरु संगै जानकी पनि आएकी रहेछिन् त्यसपछी अब विदेश न जाने भनेका दिलबहादुर पैसा कमाउन जान दिने भए जान्छु नत्र अरु कतै न जाने भनेर श्रीमानले भनी सकेपछी घरमा १ रुपिया पैसा नहुदा श्रीमतीले आफ्नो माईतको गाग्री बेचेर पठाएको बताउछिन् । हेर्नुहोस तलको भिडियोमा

१६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया