आइतबार ०६ आषाढ २०७८

पति पत्निको नाता बिश्वासको हो भनिन्छ । तर भारतमा यस्तो अचम्मको घटना बाहिर आएको छ । पन्जावमा एक जोडी पति र पत्नीबीचको झ ग डा भाइरल भएको छ । एक होटलबाट विवाहित महिला आफ्नो प्रेमिकासँग बाहिर निस्किएपछि श्रीमान जाइलागेका थिए । उनले आफ्नी श्रीमतीलाई झा प डको वर्षात् गरेका थिए । यो पुरै घटना सिसीटिभीमा कैद भएको थियो ।

रिपोर्टका अनुसार ती महिला र उनको श्रीमानबीच डिभोर्स केश चलिरहेको छ । तर, पतिसँग पैसा लिएपछि पनि ती महिलाले डिभोर्स दिन नमानेको र विवाहत्तेर स म्ब न्धमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ । आफ्नी श्रीमती होटलमा प्रेमीसँग गएको थाहा पाएपछि श्रीमानले आफ्ना साथीहरु लिएर होटल पुगेका थिए । उनले सबैको अगाडि श्रीमतीमाथि हा त पा त गरेको सिसीटिभी फुटेमा रेकर्ड भएको थियो ।

ती व्यक्ति प्रहरी हवल्दार रहेको र जालन्धरमा बस्दै आइरहेका थिए । त्यस्तै उनको पत्नी गुरदासपुरबाट हुन् भने प्रेमी एसजीपीसीको कर्मचारी हुन् । जब उनी आफ्नो प्रेमीसँग होटलमा पुगिन् तब उनको श्रीमानले उनलाई रं गे हा त समात्न सफल भएका थिए । उनका अनुसार ६ वर्ष अगाडि उनीहरुको विवाह भएको थियो । समय बित्दै जाँदा उनीहरुबीच डिभोर्स हुने निर्णय समेत भयो । तर, पत्नीले आफ्नो भागको सम्पत्ति लिदाँ पनि डिभोर्स नदिएपछि श्रीमान् डिभोर्स नदिनुको कारण खोजिरहेका थिए ।

१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया