मंगलबार ०२ कार्तिक २०७८

भाईरल सुजन र भाईरल रिया खड्का को रमाइलो अन्तर्वाता सार्बजनिक भएको छ । उनिहरु को गायन को जोडी दर्सक स्रोता ले निकै मन पराएको छ । उनिहरु ले अहिले सम्म धेरै गीत हरु गाइसकेको छ । भाईरल सुजन एक इमन्दार बस चालक हो । उन्ले गाएको गीत दर्शक स्रोताले निकै मन पराएको छ । आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ ।

यो पनि पढ्नु होस : काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४२ सय ४३ जनाको पीसीआर परीक्षण भएकोमा २६० जनालाई संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा ११३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कोही संक्रमितको ज्यान गएको छैन । अहिलेसम्म नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ४७० पुगेको छ । जसमध्ये २ लाख ७३ हजार ४५५ जना निको भएका छन् भने ३ हजार ३६ जनाको ज्यान गएको छ

हिजो सोमबार नेपालमा माघ १४ यताकै सबैभन्दा धेरै संक्रमणको केस भेटिएको थियो । हिजो २६६ जना नयाँ संक्रमित थपिएका थिए । माघ १४ मा १४५ जनालाई संक्रमण पुष्टि भएको थियो । अहिले सक्रिय संक्रमितको संख्या १९ सय ७९ रहेको छ ।यसैबीच सरकारले कोरोना विरुद्ध खोपको दोस्रो डोज वैशाख ७ गतेबाट दिने भएको छ।

प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशानलयअन्तर्गतको स्वास्थ्य कार्यालयले सूचना जारी गरी गत माघ १४ देखि फागुन १० गतेसम्म खोपको पहिलो डोज प्राप्त गरेकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो । मन्त्रालयका अनुसार प्रथम चरणमा पहिलो र दोस्रो प्राथमिकतामा परी पहिलो डोज प्राप्त गर्ने व्यक्तिहरुले जुन खोप केन्द्रमा खोप लगाइएको हो सोही केन्द्रबाटै खोप प्रदान गरिने छ।

२१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया