
भारतीय सेनामा कार्यरत धनकुटा लेगुवाका डेभिड लिम्बू नाम गरेका युवकले बिगत तीन बर्षसम्म प्रेमको नाटक गरेर आफ्नो शारीरिक आकाङ्क्षा पूरा गरेर सम्पर्कबिहिन भएका थिए ।
माया जालमा पारेर अथवा भनौ बिहेनै गर्छु भनेर ललाइफकाइ शारीरिक सम्पर्क राखेर बच्चाहुने लगभक पक्कापक्कि भैसकेपछि उनी फरार अवस्थामा थिए ।फेसबुकबाटै लभ परेको र म्यासेन्जरमा कुरा हुन्थ्यो तर अहिले डेभिडले म्यासेन्जरनै ब्लक गर्दिएको कुरो केटिले खुलाएकि थिइन ।
त्यसैगरि फोन पनि लाग्दैन र कतेहि केही गरि पनि ती युवक सम्पर्कमा नआइसकेपछि उक्त पिडित चेलि अहिले मिडियामा आउन बाध्य भएकि थिइन।नभन्दै अहिले ती भारतिय सेना अथवा आ`रोपि सेना सम्पर्कमा आएर माफि माग्दै आफुले उनले श्रिमतिको रुपमा स्विकार गर्ने प्रतिबद्धता गरे त्यति मात्रै हैन आफू नेपाल आएर ती युवतिलाई घर लगेर आफुहरु नछुटिने कागज समेत गरेको र यस्तो गल्ति अब आफुबाट नहुने बताएका थिए।अन्ततः उनिहरु खुसिसाथ बस्ने प्रतिबद्धता समेत जाहेर गरेकाथिए ।
तर ती लाहुरेको वास्तविक नाम सुनिल लिम्बू रहेछ उनले ती चेलिसग झुट बोलेका रहेछन् ।ती चेलिको पेटमा दुईमहिनाको गर्भ रहेको छ भनेसगै ती लाहुरेले श्रीमती स्विकार गर्ने बताएपछि ती चेलिको गर्भमा बच्चा नरहेको र आफू उनिसग नबस्ने भन्दै उनी मिडियासम्म आएका छन् ।गल्ति गरेको र आफुले पहिले झुट बोलेको भने उनले सहजै स्विकार गरेका छन्।
अहिले तिनै केटि जस्ले झुट बोलेको थिइन उनी मिडियामा आएकिछिन् ।आफुले चोखो माया गरेको तर ती युवकले आफुलाई टाइमपासको रुपमा लिएपछि आफुले झुट बोल्नु परेको उनको तर्क छ ।ती लाहुरेले अब आ-आफ्नै बाटो लाग्ने म स्विकार्दिन बताइसकेपनि ती युवकलाई आफुले छोड्न नसक्ने र उहिसग जाने उनी बताउछिन् ।
प्रस्तुत छ सोहि भिडियो सामाग्री