
काठमाडौँ। संसारमा विचित्र’का घटना घटेका हामी’ले सुन्दै र देख्दै आएका छौं । मानिस’हरुले आफ्नो गाउँ ठाउँको वि’कासका लागि अने तौर तरिका अपना’एको समेत पाइन्छ । चीन’को एक गाउँमा पर्यटक भित्र्या’उनका लागि त्यहाँका महि’लाहरुले औसत’भन्दा लामो क’पाल पाल्ने गरेका छन् । चीनको आंग्झी प्रान्त’स्थित हुआन्गु’लो गाउँ लामो कपाल भएका महिला’हरुको गाउँका रुपमा समेत परि’चित बनेको छ । **भिडियो हेर्न तल क्लिक गर्नुहोस**
उक्त गाउँका अधिकांश महि’लाहरु लामो कपाल पाल्छन् । उनीह’रुको कपालको लम्बाई १.४ मिटर देखि २.२ मिटरसम्म हुने जनाइ’एको छ। महिला’हरुको लामो कपाल’कै कारण यो गाउँ दुनि’यामा चर्चित छ । महि’लाको कपाल हेर्नकै लागि वर्षेनी ८० ह’जार पर्यटक उक्त गाउँमा पुग्ने गरे’को बताइन्छ । यी महिला’हरुलाई ‘रेड याओ’ पनि भन्ने गरिन्छ । यहाँका महिला’हरुले प्रायः रातो रङको कपडा लगाउँछन् । आफ्नो लामो कपा’ललाई लिएर महिलाहरु निकै गौरवा’न्वित समेत हुन्छन् । **भिडियो हेर्न तल क्लिक गर्नुहोस**
यो गाउँ दुनिया’को सबैभन्दा लामो कपाल भएका महिला भएको गाउँका नाममा गि’निज बुकमा रेकर्ड दर्ज गराइस’केको छ । सन् १९८७ सम्म त्यहाँका महिला’हरुले आफ्नो कपाललाई खुल्ला बाहिर देखाउँदैनथे । केवल महिलाले पति र आफ्ना छोरा’छोरीको अगाडि मात्र कपाल देखा’उने चलन थियो । कपाल नुहा’उँदा समेत निलो स्कार्फ’ले छोपेर नुहाउने गर्थे । तर समय बदलिँदै गयो । कपाल छोप्ने परम्प’रा मात्र हटेन पर्यटक भित्र्या’उने गतिलो मा’ध्यम समेत बनेको छ । अहिले उक्त गाउँ’मा महिलाको लामो कपाल हेर्नकै लागि विभन्न देशबाट पर्य’टकहरु जाने गरेका छन् । **भिडियो हेर्न तल क्लिक गर्नुहोस**