आइतबार १७ साउन २०७८

चैत, काठमाडौं । बंगलादेशमा आइतबार ५० यात्रु बोकेको फेरी दुर्घटना भएको छ । राजधानी ढाकादेखि २० किलोमिटर दक्षिणमा रहेको नारायणगञ्जस्थित शितालक्ष्य नदीमा मालवाहक पानीजहाजसँग ठोक्किएपछि यात्रु बोकेको फेरी डुबेको थियो । प्रहरीका अनुसार उक्त दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

१८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया