मंगलबार ०७ चैत्र २०७९

काठमाडौ । केही समय अघि भारतीय सेनामा कार्यरत धनकुटाका डेभिड लिम्बू नाम गरेका युवकले आफ्नी प्रेमीकालाई ग र्भ वति बनाएर सम्पर्क बिहीन भएको समाचार बाहिरिएको थियो । प्रेमिका रुँदै मिडियामा आएको भिडियो सार्वजनिक भएपछि डेभिड अहिले पत्रकार सम्मेलन गर्दै वास्तविकता बताउन आएका छन् ।

उनले परिक्षण गर्दा प्रेमीका गर्भवती नभएको खुलेको जनाएका छन् । आर्थिक लाभ लिन महिलाले त्यस्तो झुटो कुरा गरेको भन्दै युवकले पत्रकार सम्मेलन गरेका छन् । उनले आफ्नो पल्टनको नाम र ड्रेस सहितको तस्बिर फेसवुकमा राखेर जागिर धरापमा पार्न खोजेपछि आफु बाध्य भएर सार्वजनिक हुनुपरेको उनको भनाई छ ।

भिडियो सार्वजनिक भई सकेपछि इज्जत र जागिर दुवै जाने ड रले उनी नेपाल आएर आफुले बिहे अघि नै ग र्भ वति भएकी प्रेमीकालाई स्वीकार गरेका हुन् । तर माया भने उनले गर्छन् जस्तो नलाग्ने उनको बोली र व्यवहारबाट प्रष्ट देख्न सकिन्छ । उनले आफुले विवाह गरौं भन्दा पनि युवतीले नमान्ने, गर्भवती नभएरै झुटो बोल्ने र पैसाको माग गरेको पनि युवकको भनाई छ ।

अहिले ती भारतिय सेनामा कार्यरत प्रेमी घर आएका छन् । उनले आफु समस्यामा परेको भन्दै पत्रकार सम्मेलन गरेका छन् । उनले श्रीमतिको रुपमा स्विकार गर्ने प्रतिबद्धता गरे त्यति मात्रै नभएर ती युवतिलाई घर लगेर आफुहरु नछुटिने कागज समेत गरेको पाइएको छ । यस्तो गल्ति अब आफुबाट नहुने बताएका छन् ।

३९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया