आइतबार १९ मंसिर २०७८

मेषः कार्य क्षेत्रमा लगाईएको लगन सिलताको कदर हुने समय रहेकोछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न गर्न सक्नेछन । मध्यान पश्चात भने नयाँकार्यको थालनी तथा आम्दानीको क्षेत्र उत्तम रहनेछ । अध्ययन अध्यापनमा समय उत्तम रहनेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

बृषः गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झ मे लाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान्ह पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मान प्राप्तीको योग रहेकोछ । सवारि साधनको प्रयोगमा ध्यान पूर्याउनु होला ।

मीथुनः ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको स म्ब न्धमा सुधार आउनेछ । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेको छ । माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

कर्कटः मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य ति क्त ता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फ सि ने सम्भाबना रहेकोछ ।

सिंहः नजिकका ब्यक्ति बाट धो का मिल्न सक्छ सजग रहनु होला । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान्ह पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । दाम्पत्य स म्ब न्धमा सामान्य ति क्त ता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ ।

कन्याः सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जि द्दी स्वभावको कारण प्रतिष्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको द बा बको महसुस हुनेछ ।

तुलाः सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौद्धिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ ।

बृश्चिकः मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ ।

धनुः सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको द बा बको कारण मानसिक समस्या आई पर्ने छन् । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान्ह पश्चात नजिकका मित्रजनहरु बिचको स म्ब न्ध टाढिन सक्ला । अधिक आत्मबिश्वास तथा घमण्डका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य त ना ब उत्पन्न हुन सक्नेछ ।

मकरः नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान्ह पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

कुम्भः बिश्वासिलो ब्यक्ति हरुबाट धो का हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

मिनः मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । मध्यान्ह पश्चात को ध्रको कारण मानसीक चिन्ता रहन सक्छ । तात्कालिन आर्थीक अ भा बको सामना गर्नुपर्नेछ । नजीकका ब्यत्तित्वहरुबाट धो का हुनाले कार्य सम्पादनमा सामान्य झ न्झ ट उत्पन्न हुन सक्नेछ ।

१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया