मंगलबार ०७ चैत्र २०७९

काठमान्डौं : नेपाली लोक संगीत क्षेत्रमा एकछत्र राजा गर्न सफल गायक पशुपति शर्मा एक अनि सर्जक तथा एकदमै चर्चीत लोकदोहरी गायक पनि हुन । उनको पछिल्लो समय “लुट्न सके लुट” निकै नै चर्चीत एवम् गीतका केही दृश्य र शब्दका कारण विवादति बनेको थियो

उक्त गीतमा पनि पशुपति शर्माले नेपालको राजनीति, प्रशासन क्षेत्रमा रहेको विकृतिको कुरा उठाएका छन् । उनले नेपाली समाजमा रहेको विकृति, काम नगर्ने तर हल्ला बढी गर्ने प्रवृत्ति आदिलाई पनि ब्यङ्ग्य गरेका छन् ।

त्यस्तै अहिले पशुपति शर्मा को समय सान्दर्भिक लोक गित बजारमा सार्बजनिक भयको छ।विश्व भरि कोरोनाको त्रा”स संगै थुप्रै मानिसहरुको मृत्यु भैसकेको सन्दर्भमा आफुलाई कोरोना संक्रमण भैसकेपछि आफ्नो दिमाख मा के के कुरा खेल्छन त रु तीनै शब्दहरुलाई जोडेर मन छुने गित बजारमा ल्याएकाछ्न

भिडियो तर्फ दुर्गा पौडेलले छायांकन तथा निर्देशन दुवै पाटो सम्हालेका छन् भने नबिन घर्ति मगरले उत्कृष्ट भिडियो सम्पादन गरेका छन्।उक्त भिडियोमा पशुपति शर्मा र सगुन शाहीको मन छुने अभिनय रहेको छ। यस भिडियो गायक पशुपति शर्माकै आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।

३३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया