शुक्रबार १७ चैत्र २०७९

एजेन्सी- बलिउडमा अत्यन्तै रुचायएको जोडी हो अजय र काजोलको । यो जाडीको मुम्बइमा एक आलीशान बंगला रहेको छ । उनीहरु बंगलाको तस्विर सोसल मिडियामा भाइरल भएका थिए । तस्विरमा उनीहरुका बंगला शानदार देखिएको छ ।

उनीहरुको घरको तस्विर बाहिर आएपछि जो कोही तारिफ गरेर थोकनन् । अजर र काजोलले आफ्नो बंगलाको नाम शिब शक्ती राखेका छन् । तस्विरमा बंगलाको प्रइभेट एरियार अत्यन्तै सुन्दर र राम्रो स्टेयरकेस रहेका छन् । स्टेयकेश एरियालाई काजोल मन पराउछिन् । बंगलामा लिविगं रुम धेरै ठूलो रहेको छ ।

यो बंगलामा आरामदाइ स्थानमा मात्र नभइ जीम खाना पनि भित्रै रहेको छ । बंगला भित्रै स्विमिगं पुल पनि रहेको छ । एक अन्र्तवार्तामा काजोलले सबले राम्रा राम्रा चार चार वटा कोठा पाएको सबैले प्राइवेसीको पुरा ख्याल राख्ने बताएकी छन् ।

बलिउडमा धेरै सुपर हिट फिल्म दिएका यो जोडीलाई बलिउडकै नमुना जोडीको रुपमा लिइन्छ । एउटै फिल्म खेलेर कारोडौ रुपैया लिन्छन् अजय काजोलले ।

२३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया