बुधबार २० साउन २०७८

काठमाडौं– गायक तथा इन्डियन आइडल सिजन १२ का उद्घोषक आदित्यनारायण झालाई कोरोना संक्रमण भएको छ। आदित्यसँगै उनकी पत्नी स्वेता पनि कोरोना संक्रमित भएकी छन्। आदित्यनारायणले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफू र पत्नी स्वेता कोरोना पोजेटिभ भएको बताएका छन् ।

आदित्य दम्पती क्वा’रेन्टिनमा रहेका छन् ।आदित्यलाई कोरोना पोजेटिभ देखिएसँगै इन्डियन आइडलको सु’टिङ रोकिएको छ । अब टि’मका सबै सदस्यहरुको कोरोना टे’स्ट गरिने बताइएको छ । अहिले टि’मका सबै जज र सबै सदस्यहरु क्वा’रेन्टिनमा छन् ।आ’दित्यलाई कोरोना देखिएसँगै उनको स्थानमाा जय माहीले इन्डियन आइडल उद्घोषण गर्नेछन् ।

थप समाचार – अभिनेता तथा निर्माता अजय दे’वगनको प्रो’डक्सन हाउसका १२ जनावि’रुद्ध कोभिड-१९ गा’इडलाइन उ’ल्लंघन गरेको आरोपमा मा’निकपुर प्रहरी चौ’कीमा उ’जुरी द’र्ता भएको छ। चलचित्र ‘मेडे’को छायांकनको क्रममा मास्क नलगाएको, भौतिक दूरी कायम नगरेको आरोप लागेको छ। तर चलचित्र निर्माण पक्षले भने आफ्ना कुनै पनि सदस्यवि’रुद्ध उ’जुरी दर्ता नभएको दा’बी गरेको छ।

१२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया