मंगलबार ०७ चैत्र २०७९

देबेन्द्र साही काठमान्डौ बसोबास गर्ने हाल उनलाई आफ्नै श्रीमती ले म,रन्तुल्य बनायर भागेकी छिन केही समय अगाडि मिडियाले लियको अन्तर्बाता मा भने अनुसार उन्लाइ आफनै श्रीमतीले ना,ठो सग लागेर श्रीमान को २५” लाख रुपैया झ्वा,म पारेर भागेको भनेर बतायको थिय ।

उक्त अन्तर्बाता हेरेर उनकि श्रीमती ले आफै फोन गरेर गल्ती भयो माफ गर्दिनु भनेकी रहिछ्न र दुई तीन दिन मा आउने कुरा पनि भयको रहेछ ।तर आज यत्रो १/२ महिना बित्दापनि सम्प्रकमा आयकि छैन्न ।

उनी चिन्जान कै शिभ सन्खर श्रेस्ठ नाम गरेको पुरुस सग भागेकि छिन जस्ले उनको श्रीमान को २०/२५ लाख पैसा विभिन्न जस्तैघर किन्ने साथै अरुधेरै बाहाना मा ठ”गेका रहेछ्न ।

उनको श्रीमतीको तेति मात्र न भयर केहि समय अगाडि अस्लिल तस्बिर समेत श्रीमानले भेटायका थिय । र केटि पछको परिवार लाई भने यश समब्न्धी केही थाहा नभ्यको भनेर टार्नेगरेको पि,डित पछले जानकारी दियका छ्न ।सझो श्रीमान लाई विभिन्न बाहानामा पारेर रि,नमा डुबा यर अहिले घर न घाटको बनायको खुलेको छ ।

अहिले श्रीमान को रोडमा बास भयको छ रिन ले गरेर न काम मा जाने न त कोठा मा जाने वातावरण छ। यसरी आफ्नै श्रीमान लाई घर न घाट को” बनायर छोडेकी छिन ।

“श्रीमान ले भने केही समय अगाडि श्रीमती को सबै अस्लिल भिडियो हरु सारबजानिक हुदा पनि साथ दियर अघि बडेको तर आज आयर यसरी भग्वान जस्तो श्रीमान लाई धोका दियर रिन मा चुर्लुमै डुबा,यर भागेकी छिन ना,ठो सग

६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया