
भनिन्छ एउटा तस्बिरले हजार शब्दभन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यति बेला सामाजिक सञ्जालमा भइरल भइरहेको छ। तस्बिर सँगै यसको क्याप्सन`ले धेरैको ध्या,न तानेको छ।
पोस्ट गरिएको तस्बिरमा लेखिएको छ- एउटा स्कुलले विद्यार्थीहरुलाई भ्रमणका लागि वृद्धाश्र,म लगेको थियो जहाँएउटी छात्राको आफ्नी हजुरआमालाई भेटिन्।
ती छात्राले आफ्ना बाआमासँग हजुरआमाको बारेमा जिज्ञासा राख्दा उनीहरुले आफ्नो नातेदार कहाँगएर बस्ने गरेको बताएका थिए। के यस्तै खा लको समाज बनाइरहेका छौं हामी
केही स`मय अघि यो तस्बिर यति भाइरल भएको थियो कि दिल्लीका मुख्यमन्त्री अरविन्द केज`रिवाल र क्रि,केटर हरभजन सिंहले समेत आफ्नो फेसबुर र ट्,विटरमा सेयर गरेका छन्।