
राष्ट्रिय स्वतन्त्र पार्टीको पुन अध्यक्ष बने लगत्तै रवि लामिछानेले आज पनि आँफुसँग बोल्ने कुरा नभएको प्रतिक्रिया दिएका छन् ।
आज साँझ पार्टीको केन्द्रीय समिति बैठक सकिए लगत्तै उनले संचारकर्मीलाई प्रतिक्रिया दिँदै भने ‘हामी आफ्नै ढंगले अगाडि बढिहाल्छौं ।
मैले भन्नुपर्ने केही छैन, गर्नुपर्ने चिजहरु छन्’, त्यसैले आफूलाई काम लाग्ने हेडलाइन हाल्नुस् है भन्दा उनी बार्दलीमा आएका थिए ।
पार्टीलाई अगाडी बढाउने विषयमा थप रणनीति र छलफल गरिने विषया पनि उनले बार्दलीबाट नै उत्तर दिँदै आफूलाई काम लाग्ने हेडलाइन हाल्नुस् है भन्दै संचारकर्मीलाई व्यग्यं गरे रविलेभने ।
नेपालको मूलधारे मिडिया सुरुवातदेखि रवि लामिछानेप्रति आलोचक बनीरहेका बेलामा रविले व्यग्यात्मक शैलीमा मिडियालाई चाहिने आवश्यकता अनुसारकै टाइटल हाल्नु समेत भन्न भ्याए ।