बिहिबार १९ माघ २०७९

पुरुष पनि कहीँ गर्भ’वती हुन प्रयास गर्लान् त ? सामान्य’तया यो सम्भव छैन । तर चीनमा एउटा अनौठो घटना सार्व:जनिक भएको छ । जसमा २५ वर्षीय युवती’ले गर्भ’वती हुन १ वर्षसम्म प्रयास गरिन् । तर सम्भव नभएपछि चिकित्स’कसँग चेकजाँच गरा’उँदा उनी पुरुष भएको खुलासा भयो ।

उनी जन्मदेखि नै पुरुष भएको खुलासा चेक’जाँचबाट भएको अन्तर्राष्ट्रिय सञ्चारमा’ध्यमले जनाएका छन् । चिकित्स’कको रि:पोर्ट सुनेर ती युवती हैरान भइन् । उनको शारी’रिक बनाव:ट भने महिलाजस्तै छ । ती महिलाको एक्सरे गर्दा उनको शरीर जन्मदेखि नै पुरु’षको रहेको पाइएको छ ।

उनका प्रजनन् अंग किशो’रावस्थामा समेत विकसि’त भएनन् । उनको बाहिरी अंग महिला’को जस्तो भएपनि भित्रि अंग पुरुषका रहेका छन् ।उनले आफ्नो बिहे भएपछि गर्भवती हुन कोसिस गरेकी थिइन् । तर अब उनी आफ्ना पतिका बच्चा’की आमा बन्न न’सक्ने भएकी साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ ।

६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया