मंगलबार ०७ चैत्र २०७९

सदावहार कलाकार सन्तोष पन्तको कान्छा छोरा दश वर्ष अघि छोरी भइन् । हिजोसम्म उनी प्रतीक थिए, कलाकार सन्तोष पन्तका कान्छा छोरा । आज उनी केटलिन भएकी छिन्, पन्त परिवारकै कान्छी छोरीका रूपमा ।

लिं ग परिवर्तन गर्दा निकै नै चर्चामा आएकि केटलिन आखिर कहाँ छिन् त्यो कौ तुहो ल्ताकै विषय बनेको छ । उनै केटलिनको बारेमा कान्तिपुरमा धेरै वर्षअघि छापिएको समाचार हेरौँः केही समयअघिसम्म उनी टिसर्ट र पेन्ट लगाउँथिन्, बाध्यतामा ।

अब खुलेर लेडिज पहिरन लगाउन थालेकी छिन् । उसै त मृ गन यनी, त्यसमाथि को श मिलाएर गाजल लगाउँदा उनका आँखा कम राम्रा देखिँदैनन् । अनुहारको सेप, शारीरिक संरचना एवं हा उभा उले उनी कुनै नायिका भन्दा कम देखिन्नन् ।

मन मिले के हुँदैन सबै हुन्छ

सामाजिक संजालमा बिभिन्न रोमान्सका कुरा गरेर चर्चामा आएर चर्चित बनेकी गायिका हुन सबिना सबु । उनले केही समय अगाडी मात्र एउटा गित बजारमा सार्बजनिक गरेकी पनि थिईन । गित पनि गाउने, रोमान्सका र यौनका बारेमा रमाईलो कुरा गर्ने सबिना सबु मोडल पनि हुन । उनले आफुलाई हट केक भनेर पनि चिनाउछिन ।

उनले सामाजिक सञ्जाल यु ट्युवमा धेरै अन्र्तबार्ता दिईकी छिन । उनलाई प्राय यु ट्युवरहरुले अलिक छाडा खालको प्रश्नहरु गरेका छन । उनले पनि यु ट््युवरहरुले सोधेको प्रश्नहरुको खुलेर जवाफ दिईएकी छिन । उनी सँग गरेको कुराकानी यु ट्युवमा धेरै जनाले हेरेका छन अनि बिभिन्न प्रतिकृयाहरु पनि जनाईरहेका छन । सबिना सबु लेखेर यु ट्युवमा खोज्नु भयो भने उनले यु ट्युवमा दिएका धेरै कुराकानीहरु हेर्न सक्नु हुन्छ ।

यो पनि पढ्नुहोस टिप्स महिलाहरूले आफूलाई आकर्षक राम्री देखाउन लिपस्टिक प्रयोग गर्छन् । लिपस्टिक लगाउनु सामान्य विषय मानिन्। यसलाई कसरी प्रयोग गर्ने भनेर ध्यान दिनुपर्छ । ध्यान नदिँदा समस्या वा साइड इफेक्ट पनि हुन सक्छ ।
छालाको रङअनुसारको लिपस्टिक छनोट गर्दा राम्रो हुन्छ ।गलत प्रकारको लिपस्टिक प्रयोग गर्दा महिलाको सौन्दर्य बिग्रिन सक्छ । छालाको रगत र रङलाई परीक्षण गरी सोहीअनुसारको लिपस्टिक प्रयोग गर्नुपर्छ । महिलाहरूले गोरो छाला छ भने पिच या न्युड पिंक या हल्का बैजनी रङको सेडवाला लिपस्टिक प्रयोग गर्न सकिन्छ । म्याट लिपस्टिक पनि लगाउन सकिन्छ ।

६०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया