बिहिबार ०९ बैशाख २०७८

अहिले बालिकाहरु घरभित्रै असुरक्षित हुने गरेका छन् । गोरखामा एक बालिकालाई आफ्नै मामा घरको हजुवुवाले कर णी गरेको घटना सार्वजनिक भएको छ ।

बालिकाले आफु माथि भएको घटना सुनाएकी छन् । बालिकाकी आमाले पनि छोरी माथि भएको घटनाका बारेमा जानकारी गराएकी छन् । आफ्नै बुवाले नातिनी मा थि य’स्तो गर्लान् भन्ने नसोचेको छोरीको भनाई छ ।

छोरीको छोरी माथि नरा म्रो ब्यवहार गर्ने हजुरवुवालाई कारवाही गर्नुपर्ने माग उनको छ । आफ्नो छोरीको भविष्य विगार्ने बुवालाई कुनै हालतमा न छो ड् ने भन्दै छोरीले कानुनी ल’डा ई लड् ने बताएकी छन् ।

छोरीको अवस्था परिवर्तन हुन थालेपछि आफुले थाहा पाएको आमाको भनाई छ । शंका लागेर पि सा व जाँच गराउँदा उनको ग र्भ रहेको थाहा पाएको आमाको भनाई छ । त्यसपछि छोरीलाई कसले तँलाई य स्तो ग रे को हो न ढा टेर भन भनेर सोधेपछि छोरीले आफुलाई सबैकुरा बताएको आमाको भनाई छ ।

खाना खाने बेलामा हजुरवुवाले छ्या गं खु’वा एको बालिकाले बताएकी छन् । मैले कहिल्यै पनि यो भन्दा पहिला खा ए की थिइन् पहिलो पटक खा ए का’ले मैले त्यस पछि केही थाहा पाइन् । वाजेकै कोठामा सु ते छु मलाई के भयो मैले केही थाहा पाइन् बालिकाले भनेकी छन् ।

उनले महिनावारी जहिले पनि गड बड हुने भएकाले आफुले यसै हो भनेर भन्न पनि नसकेको बालिकाले बताएकी छन् । तर, आमाले अस्पतालमा गएर जाँच गराउँदा भने आफु गर्भ वती भएको थाहा भएको बालिकाको भनाई छ ।

हेर्नुहाेस् भिडियाेः

२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया