धेरैलाई थाहा नै छैन । की के हो महि नावा री कप। हाम्रो समाजमा महि नावा रीबारे अहिले पनि धेरै संकु चित छ। सहरी भागमा यसलाई सामान्य शारीरिक प्रक्रिया मान्ने सका रात्मक सोच विस्तार हुँदै गए पनि गाउँघरमा यो अझै ‘पा प’ नै कहलिन्छ ।
छाउगोठमा महिलाहरूले ज्या न गुमाएका समाचार आइरहेकै छन्। महिनावारी स्वच्छ बनाउन हामी स्या निटरी प्या ड प्रयोग गर्दै आएका छौं।
अचेल ट्याम्पुन पनि बजारमा देखिन थालेको छ। ट्या म्पुन भनेको कपासलाई लाम्चो आकार दिएर बनाइएको सा धन हो, जुन महि ना वारी बेला महिलाको भित्री अं गको भित्र राखिन्छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला ** ।
यसले रग त सोस्छ। विदेशमा यसको चलन धेरै भए पनि हामीकहाँ प्या डजस्तो सर्वसुलभ छैन।जसलाई महि लाको गो प्य’ अं ग भित्र छिराएर प्रयोग गरिन्छ।
यो कप गर्भाशयभन्दा तलपट्टि महिलाको गो प्य अं गको भित्तामा अडिन्छ यस्तै वैकल्पिक साधन हो, मेन्स्ट्रुअल कप अर्थात् महिना वारी कप। यो सिलिकनले बनेको सानो कप हो, जसलाई महिलाको।
गो प्य अं ग भित्र छिराएर प्रयोग गरिन्छ। यो कप गर्भा शयभन्दा तलपट्टि महिलाको गो प्य अं गको भित्तामा अडिन्छ र र गत ब ग्न दिँदैन। रगत कपमा जम्मा हुन्छ।
यो राम्ररी धोइपखाली बारम्बार प्रयोग गर्ने हो।मेन्सट्रूअल कप स्वास्थ्य र आर्थिक दुवै हिसाबले फाइदाजनक छ। एउटा कपको आयु पाँचदेखि दस वर्ष हुन्छ।
संसारभर महिनावारी कपका फाइदाबारे चर्चा भइरहेका छन्। लगाउन आरामदायी र रग त नचुहिने भएकाले जो कोहीलाई राम्रो गरेको छ । पहिले त आफूलाई कुन आकारको कप मिल्छ भन्ने यकिन हुनुपर्छ।
यसबारे चिकित्सक वा बिक्रेतासँग बुझ्न सकिन्छ। आकार मिल्दो कप महिलाको गो प्य अं गमा कसरी छि राउने भन्नेबारे पनि उनीहरूले नै जानकारी दिनेछन्।
इन्टरनेटमा भिडिओहरू हेरेर सिके पनि हुन्छ। ‘सी’ आकारमा पट्याएर प्रयोग गरिने यो कप सुरूमा अनौठो वा अप्ठ्यारो लागे पनि पछि सहज हुदै जान्छ ।