मंगलबार १४ मंसिर २०७८

बागलुङ । होली खेल्ने क्रममा एकाएक झ गडा हुन्छ । सामूहिक झडप परी निधन भएका बागलुङ निसीखोला गाउँपालिका वडा नम्बर ७ र बडिगाड गाउँपालिका वडा नम्बर १० को सिमाना बल्देधुरीमा दुई गाउँका यूवाबीच झ डप हुँदा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको निधन भएको थियो ।

परिवारले घटनामा संलग्न दोषी पक्राउ नगर्दासम्म शव बुझ्न नमाने पनि घटनामा संलग्न भएको आ रोपमा ६ जनालाई पक्राउ गरेपछि भने सहमतीमा नै उनीहरुको अ त्यष्टि गरिएको बताइएको छ ।

उनीहरुको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाएर कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे, जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, क्षेत्रीय सभापति दोर्ण कुँवर लगायतका नेता तथा कार्यकर्ताले अन्तिम श्रद्धाञ्जली दिएका छन् । निधन भएका दुवै काँग्रेस कार्यकर्ता हुन् ।

४०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया