
पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृतीहरु फैलिरहेका छन । श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।
आजको घटना भने श्रीमा नश्रीमतीको झग डाकै बिषयमा रहेतापनी अलिक भिन्न प्रकृतिको रहेको छ । श्रीमतीले बाटोबाट नै गायब भएपछि यतिवेला श्रीमान सहयोगको अपेक्षाका साथ मिडियामा आएका छन । श्रीमतीको बिषयमा खोजी गर्दै जाँदा श्रीमतीको अर्कै परपुरुषसँग सम्बन्ध रहेको उनी बताउँछन ।
श्रीमतीले टिक टकमा अपलोड गरेको भिडियो मार्फत सोधीखोजी गर्दै जाँदा उनी श्रीमती बस्दै गरेको ठाउँमा नै पुग्छन । त्यहाँ पुगेपछि उनले श्रीमतीका सारा काला कर्तु तहरु थाहा पाउँछन । पर्सा घर भएका श्याम सापकोटा अहिले निकै पिडामा रहेका छन ।
बाँकी हेर्नुस तलको भिडियोमा