
बिना पैसा जाने हो मलेसिया ? जानेले CLICK गर्नुस् र डिमाण्ड हेर्नुस्
काठमाडौं : शून्य लागत अन्तर्गत मलेशियामा ठूलो संख्यामा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।
एकपैसा नलाग्ने गरि मलेसियाको THT TECHNOLOGY SDN BHD कम्पनीमा २०० जना नेपाली श्रमिकको माग आएको छ ।
मलेसियामा नि:शुल्क भिषा,नि:शुल्क टिकट, नि:शुल्क स्वास्थ्य जाच, खान बस्न सहित
मासिक तलब ४२,८४० साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।
वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर
Y.K. MANPOWER AGENCY PVT. LTD. (ASIA POWER OVERSEAS EMPLOYMENT SERVICES)
+97714497116
License No: 1439/074/75