बिहिबार ३० बैशाख २०७८

बैतडी जिल्लाको सदरमुकाम रहेको दशरथ चन्द न`गरपालिकामा भोली बाट १० दिन सम्मका लागि लक`डाउन गर्ने निर्णय गरिएको छ। न`गरकार्यपालिकाको आज बसेको बैठकले भोली देखि २२ गते सम्म १० दिनका लागि न`गरपालिका क्षेत्र लकडाउन गर्ने नि’णर्य गरेको हो ।

कोरोना भाइ-रसका न`गरपालिकामा १८ जना सक्रिय संक्र`मित रहेका र कोरोना सं`क्रमणको जो-खिम बढेको भन्दै १० दिनका लागि ल`कडाउन गर्ने नि’णर्य भएको दशरथचन्द न`गरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिए।

लकडाउनको अ `वधिमा सबै प्रकारका लामो तथा छोटो दुरीका यातायातका साधन बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजे देखि ११ बजे सम्म मात्रै खोल्न पाइने जनाएको छ।

बैतडी जिल्लाको सदरमुकाम रहेको दशरथचन्द न`गरपालिकामा भोली बाट १० दिन सम्मका लागि लक`डाउन गर्ने निर्णय गरिएको छ। न`गरकार्यपा लिकाको आज बसेको बैठकले भोली देखि २२ गतेसम्म १० दिनका लागि न`गरपालिका क्षे`त्र लकडाउन गर्ने नि’णर्य गरेको हो ।

कोरोना भाइरसका न`गरपालिकामा १८ जना सक्रिय संक्र`मित रहेका र कोरोना सं’क्रमणको जो’खिम बढेको भन्दै १० दिनका लागि ल’कडाउन गर्ने नि’णर्य भएको दशरथचन्द न’गरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिए।

१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया