बुधबार ०३ कार्तिक २०७८

गुल्मीको तम्घासमा ला ज म र्दो घटना भएको छ । १४ वर्षकी छोरीलाई झारफुक गर्ने बहानामा बुवाले ला जम र्दो काम गरेका छन् । छोरीले नै घटनावारे जानकारी गराएकी छन् । आमाले दिएको उजुरीको आधारमा अहिले बुवालाई पक्राउ गरेको छ ।

जसले संरक्षण गर्नु पर्ने हो उनै बुवा नै भ क्ष क भएर निस्किए । बाग्लुङ घर भइ लामो समयदेखि गुल्मीको सदरमुकाम तम्घासमा बस्दै आएका एक ६५ वर्षीय बृद्धले आफ्नै १४ वर्षीया छोरी माथि गरेको कु क र्म ले अहिले गाउँकै बे इ ज्ज त भएको छ । बालिका २० हप्ताको ग र्भ व ती भएपछि विद्यालयमा त्यसवारे हल्ला चल्यो ।

विद्यालयले सोधिखोजी गर्दा उनकै बुवाको क तु र्त को बारेमा खुलासा भयो । रेसुङ्गा नगरपालिका वडा नम्वर–८ बुढिचौर बस्ने बृद्धले आफ्नी १४ वर्षीया छोरीलाई पटक–पटक क र णी ग रे को खुलेको हो । विद्यालय सम्म कुरा पुगेपछि बालिकाकी आमाले प्रहरीमा श्रीमान वि रु द्ध उ जु री दिइन् । धामी काम गर्दै आएका बुवाले छोरीलाई ध म्की दिँ दै कतै त्यसवारे नभन्न भनेका थिए ।

छोरीले आफु माथि भएको घटनाबारे कसैलाई भन्न सकिनन् । आमाले दिएको उजुरी पछि बाबुलाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङ पुगेका उनका बुवालाई प्रहरीले पक्राउ गरेको हो । बालिका २० हप्ताको ग र्भ व ती रहेको पनि उनले बताए । ति बुवाले आफ्नो परिवारलाई समेत द वा वमा पार्दै आएको खुलेको छ ।

रेसुङ्गा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले परिवारलाई नै दवावमा पारेर घटनावारे सार्वजनिक नगर्न चे ता वनी दि एको बताए । बालिकाका बुवा १६ वर्ष देखि धामी काम गर्दै आएका थिए । कक्षा ६ मा पढ्ने उनको बारेमा विद्यालयले नै यो कुरा बाहिर ल्याए पछि मैले सोधपुछ गर्दा यो कुरा खुलेको हो ।’

२२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया