आइतबार १७ साउन २०७८

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोभिड–१९ को संक्रमण बढ्न नदिनका लागि होली पर्वमा भिडभाड नगर्न आग्रह गरेको छ ।जिल्ला प्रशासन रुपन्देहीले मंगलबार सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयबाट २०७७/१२/८ मा जारि बिज्ञप्तिलाइ समेत दृष्टिगत गर्दै कोभिड १९ को संक्रमण बढ्न नदिनका लागि स्यानिटाइजर, मास्क र सामाजिक दुरी मापदण्ड तथा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्न/गराउन अनुरोध समेत गरेको छ ।

११६ पटक हेरिएको

तपाईको प्रतिक्रिया