बिहिबार ३० बैशाख २०७८

काठमाडौं– चितवन –पश्चिम चितवनको प’कौडीमा बस र स्कुटर एक आ’पसमा ठ’क्कर खाँ’दा एकै परिवारका तीनको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृ’त्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र उनका दाईकी छोरी १७ वर्षीया दिविसा अधिकारी रहेका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जगतपुराबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको यात्रुवाहक बसले वि’परीत दिशाबाट जाँदै गरेको ना ४० प ७९८२ नम्बरको स्कु’टरलाई भरतपुर महानगरपालिका–२२ प’कौडीमा ठ’क्कर दिएको थियो ।

ठ’क्करबाट स्कुटर चालक मोहन र स्कुटरको प’छाडि सवार दुईको मृ’त्यु भएको हो ।उनीहरुको उपचारका क्रममा भ’रतपुर अस्पतालमा मृ’त्यु भएको प्रहरीले ज’नाएको छ । ठ’क्कर दिने बस र चा’लकलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ । दु’र्घटना आज भएको हो ।

उनीहरुको मृ’त्यु ६ः५५ बजे भएको प्रहरीले जनाएको छ ।दु’र्घटनामा ज्यान गु’माएकी विनिसाले मार्च २० मा मुस्कान सहितको तस्बिर शेयर गर्दै फेस बुकमा लेखेकी थिइन- पारिजात जस्तै बनु छ जिन्दगीमा चु’डेर फाल्नेहरुको हातमा नी सुगन्ध छ’र्नसक्ने!

१०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया