मंगलबार १८ आश्विन २०७९

काठमाडौँ – टुकुचा खोला खोज्दा भटियो लुकाएर राखिएको सरकारी गाडी,रहस्यम बन्दै ! टुकुचा खोला खोज्ने क्रममा सरकारी गाडी भेटिएको छ । महानगरपालिकाले टुकुचा खोला उत्खनन गर्ने क्रम मा घरहरु भत्काउदै जादा फेला परेको हो सरकारी गाडी।

लक्ष्मी बैंक रहेको भवनको तलपट्टी अन्डर ग्राउण्डमा पार्किंग गरि राखिएको अवस्थामा भेटिएको थियो। नम्बर’ प्लेट समेत रहेको सरकारी गाडी कसरी लुकाएर राखियो भन्ने बिषय अहिले ग,म्भीर बनेको छ।

रोयेल फेम्लिको राणाकालीन अवस्था देखि को गाडीमा संकास्पद कुराहरु रहेको अनुमान पनि गरिएको छ। यस्तै, बिहीबार काठमाडाैं महानगरपालिकाको नगरप्रहरी टोली टुकचा खोलाको ‘प्वाइन्ट’ पत्ता लगाउन जय नेपाल हल क्षेत्रमा पुग्यो । हेर्नुस –

५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया