बुधबार २० साउन २०७८

काठमाडौ – आज चर्चित अभिनेत्री झरना थापाको जन्मदिन परेको छ । चलचित्र ‘ए मेरो हजुर २’ का हिट सिरिजहरु दिएर लोकप्रियता कमाएकी सुन्दरी नायिका झरना आजबाट ४१ वर्षमा लागेकी छिन् ।

१६ वर्षको उमेरबाट नेपाली चलचित्र क्षेत्रमा अभिनय सुरु गरेकी यि सुन्दरी नायिकाले दाइजोमा अभिनय गरेर डेब्यू गरेकी हुन् । धर्म संकट, जीवन साथी, अञ्जली, सुख दुख, मुग्लान, लगायतका कैयौँ हिट फिल्म दिएकी झरना एक समयकी सर्वाधिक ब्यस्त र बढी खोजीने नायिकाको सूचिमा पर्थिन् ।

हाल निर्देशनमा ब्यस्त रहेकी झरनालाई बिहानैदेखि जन्मदिनको शुभकामनाको ओइरो लागेको छ । झरनाको निर्देशनमा ए मेरो हजुरका सिरिजबाट उनकी छोरी सुहानाले नायिकाको रुपमा आँफुलाई स्थापित गर्दैछिन् । जन्मदिनमा झरनालाई हाम्रो पनि शुभकामना ।

हो म निता ढुगांनासंग गहिरो प्रेममा छु, उनलाई र्नै पत्नि बनाएर मेरो घरमा भित्र्याउँछु : ज्योतीष हरिहर अधिकारीले ज्योतीष विद्या प्रति विश्वास राख्थेनन् । त्यसैले त्यो भित्र के छ भनेर जान्न ज्योतिष विद्या पढे । तर अहिले उनी यहि क्षेत्रवाट करिब विश्व चर्चित भएका छन् । उनले ज्योतिष शास्त्र नमान्ने ब्यक्तिहरुलाई यसवारे आकर्षण जगाउन आफु ज्योतिष भएको बताएका छन् । म ज्योतिष शास्त्र मान्ने भन्दा नमान्नेहरुका लागि ज्योतिष भएको हुँ, उनले भने कहिल्यै म यति चर्चित हुँला भन्ने कल्पना गरेको थिइन् ।

उनले अबको नयाँ वर्षमा फेरी रोग लाग्ने सम्भावना रहेको बताएका छन् । २०७८ साल रोग कारक भएका कारण सबैले निकै चनाखो हुनुपर्ने बताएका छन् । रोग कारक ग्रह राजा र मन्त्री दुवै रहेकाले मंगलवार माछा मासु खान छोडिदिन पनि आग्रह गरेका छन् ।

योगा ध्यान र मेडिटेशनमा ध्यान दिन पनि उनले आग्रह गरेका छन् । २०७८ सालमा सेना सकृय हुनुपर्ने अवस्था आउने पनि बताएका छन् । प्राकृतिक विपत्ती वा राजनीतिक अवस्था जे कारणले पनि सेना सकृय हुन सक्ने उनको भनाई छ ।

उनले आफ्नो विवाहको बारेमा अहिले भन्न नसक्ने बताएका छन् । उनले विवाहको बारेमा आफ्नो अभिभावकलाई सोध्नुपर्ने बताएका छन् । उनले बुवा आमाको अनुमति विना विवाह नगर्ने बताएका छन् ।

उनले आफ्नो वारेमा केही नभने पनि बुवा आमाले सबै कुरा थाहा नपाएको बताएका छन् । उनले भारतमा निता ढुंगानासंग संगै रहेको स्वीकार गरेका छन् । उनले नितासंग प्रेम पनि स्वीकार गरेका छन् ।

भारतमा संगै रहेको बताएका उनले प्रेम पनि स्वीकार गरेका छन् । उनले साथी भनेर फिल्मको काममा रहेकी नितालाई भेट्न गएको बताएको भएपनि नितासंग समय विताएको स्वीकार गरेका छन् ।

३४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया